१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धरान उपमहानगरपालिकाका मेयर राईविरुद्ध सुनसरीका पत्रकार आन्दोलित

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङविरुद्ध सुनसरीका पत्रकार आन्दोलनमा उत्रिएका छन् । मेयर साङपाङको अभिव्यक्ति र व्यवहारले आफूहरु असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरु आन्दोलनमा उत्रिएका

धरानका नवनिर्वाचित मेयरले सम्हाले कार्यभार

सुनसरी । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (हर्क सम्पाङ) ले मंगलबार कार्यभार सम्हाल्नु भएको छ । आफ्ना समर्थकहरुको साथमा उपमहानगरपालिका प्रवेश गर्नु भएका उहाँलाई कर्मचारीहरुले भब्य स्वागत गरेका थिए

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार राई विजयी

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित हुनुभएको छ । राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार राई फराकिलो मतान्तरसहित धरानको मेयरमा निर्वाचित हुनुभएको

धरानको मतगणना सुचारु

सुनसरी । विवादको कारण बुधबार दिउँसोदेखि स्थगित भएको धरान उपमहानगरपालिकाको मतगणना कार्य सुचारु भएको छ । आज बिहान करिब पौने ९ बजेदेखि मतगणना कार्य सुचारु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी

धरान उपमहानगरपालिकामा गठबन्धनका किशोर राई अगाडि

सुनसरी । धरान उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्ममा मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । मेयरमा नेपाली कांग्रेसका किशोर राई ५ हजार १२१ मत प्राप्त

धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै

सुनसरी । धरान उपमहानगरपालिकाको निर्वाचनमा कांग्रेसले अग्रता कायमै राखेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयरका प्रत्यासी किशोर राईले २ हजार ३ सय २६ मत प्राप्त गरि अग्रस्थानमा हुनुहुन्छ ।

धरानमा तीन हजार ९ सय मत गन्दा कांग्रेसको अग्रता

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले अग्रता लिनु भएको छ । धरानमा तीन हजार ९ सय मत गन्दा राईले एक हजार ४८९ मत ल्याएर अग्रता लिनु

धरानमा गठबन्धनका उम्मेदवारको अग्रता दोस्रोमा स्वतन्त्र

सुनसरी । धरान उपमहानगरपालिकाको मतगणनामा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । वडा नम्बर १,२ र ३ को एकरएक सय मत गन्दा गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किशोर राइले १११

धरानकी उपमेयर भण्डारीद्धारा पदबाट राजीनामा

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारीले पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तह निर्वाचनमा एमालेले भण्डारीलाई मेयरको टिकट दिएपछि उहाँले राजीनामा दिनुभएको हो । भण्डारीले धरानका मेयर तिलक

धरानमा खानेपानीको हाहाकार

सुनसरी, बैशाख १४ । धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार हुँदा दैनिक जनजिवन कष्टकर बनेको छ । प्रदेश १ कै दोस्रो ठूलो शहर धरानका सर्वसाधारण खानेपानी अभावका कारण काकाकुल बनेका छन् ।