२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीको खाम्लामा जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको खाम्लामा पैदलमार्ग निर्माण भएसँगै विद्यार्थीलाई जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य भएकाे छ । वर्षाको समयमा पानी परेर चिप्लो भएको भीरको बाटोका साथै बुट्यान