काठमाडौं । धादिङ्गको सिद्धलेक गाउँपालिका–१ बुङचुङमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको घटनास्थलमै मृत्यु भएको छ । नालाङबाट फुर्केखोला तर्फ जादैँ गरेको बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय अन्दाजी
काठमाडौं । पृथ्वीलोकमार्ग अन्तर्गत धादिङ्गको धुनिबेशी नगरपालिका–९ बिसकिलोमा आज बिहान पौने ३ बजे ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने परिचालक घाइते भएका छन् । काठमाडौंबाट खानीखोला तर्फ