२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध

काठमाडौं । धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । धादिङको तिङ्ग्राङ खानी