नवलपरासी । खडेरीका कारण नवलपरासीका किसानहरुले लगाएको धानबाली सुक्न थालेको छ । अत्याधिक गर्मीसँगै खडेरीले किसानहरुले राखेको धानको ब्याड र धानखेती चिरा चिरा पर्न थालेको हो । लामो समयदेखि पानी
पाल्पा । धानबालीमा डरलाग्दो मानिने खैरो फड्के किरा र पोके रोग अहिले पाल्पामा देखापरेको छ । धान लहलह झुल्ने समयमा रोगको प्रकोपले धानको बाला नष्ट हुन थाल्दा धान उत्पादन घट्ने
सिन्धुली । नेपालीहरूको मूख्य चाडपर्व दशैं सकिएसँगै सिन्धुलीका महाभारत क्षेत्रका किसानहरूलाई धानबाली भित्र्याउन चटारो परेको छ । महाभारत क्षेत्रका खेतमा यतिखेर पाकेर झुलेका धानबाली भित्र्याउन स्थानीय किसान अहिले व्यस्त छन्
बागलुङ । बेमौसमी वर्षाका कारण बागलुङमा धान बालीमा क्षति पुगेको छ । लगातारको वर्षाले बागलुङमा पाक्ने बेला भएको धानबाली ढलाउँदा क्षति भएको हो । जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका
म्याग्दी । म्याग्दीमा धान बालीमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखापरेको छ । बेनी नगरपालिकाको बगरफाँट, रत्नेचौर, फापरखेत, सिंगा, डाँडाखेत तथा मालिका तथा मंगला गाउँपालिकाका अधिकांश क्षेत्रको धान
केन्द्रका अनुसार बाला लाग्ने बेला भएको ८ सय २५ हेक्टर जमिनमा लगाएको धान पूर्ण रूपमा नोक्सान भएको छ ।
विगतका वर्षमा उत्पादन भएको केही अन्न बचेर परिवार पाल्ने गरेको बताउँदै यो वर्षभरीको मेहनत खेर गएको स्थानीय हिक्मत कुलाउले दु:खेसाे गर्नुभयो ।
एक लाख ७१ हजार ७६ हेक्टरमा क्षेत्रफलमा असर परेकोमा ७१ हजार ११ हेक्टर क्षेत्रमा लगाइएको धानमा क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
गत आर्थिक वर्ष २०७७/०७८ सालमा ५० अर्ब बढी बराबरको धान चामल आयात भएको भन्सार विभागको तथ्याङ्क छ । थाहा छैन, अर्को वर्ष आयातमुखी अर्थतन्त्रमा यो बोझको चुनौती कसरी झेल्नुपर्ने हो
सुर्खेत । बेमौसी वर्षतले सुर्खेतमा ३६ करोड बढीको धानवालीमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले संकलन गरेको प्रारम्भीक तथ्यांकअनुसार सुर्खेतमा चार दिन परेको बेमौसमी वर्षातबाट ३६ करोड २८