१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुई सय हेक्टर धानबालीमा क्षति

म्याग्दी । म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण दुई सय हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ । गत असोज ३१ गते रातिदेखि भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर

बेमौसमी बर्षाले करिब सवा ७ अर्ब बराबरको धानबाली नष्ट, बढी क्षति लुम्बिनी प्रदेशमा

काठमाडौं, कात्तिक ५ । गत आइतबारदेखिको बेमौसमी वर्षाले तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम,

बेमौसमी बर्षाले थन्क्याउने बेलाको धानबालीमा क्षति, बुधबारसम्म पानी पर्ने

काठमाडौं, कात्तिक १ । मुलुकका विभिन्न भागमा आइतबार रातिदेखि परेको बेमौसमी बर्षाले थन्क्याउने बेलाको धानबालीमा ठूलो क्षति पु¥याएको छ । मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्युन चापिय अवस्था

धानबालीमा गबारो र ब्याक्टेरियल रोगको प्रकोप बढेपछि किसान चिन्तित

बिवेक भण्डारी नवलपुर । गत वर्ष गरिमा धान लगाए उत्पादन घटेका नवलपुरका किसानहरुलाई यो बर्ष रोगको प्रकोपले चिन्तित बनाएको छ । समयमै पानी पर्दा रोपाँई पनि समयमै भएकोले धान उत्पादन

धानबालीमा रोग लागेपछि डडेल्धुराका कृषक चिन्तित

डडेल्धुरा, भदौ २० । धानबालीमा रोग लागेपछि डडेल्धुराका कृषक चिन्तित भएका छन् । धानका पातसहित बालाजति सबै सुकेर जान थालेपछि कृषक चिन्तित भएका हुन् । रोगका कारण कृषकले लगाएको धानबाली

भारतमा सलह रहुन्जेल ‘नेपालमा पनि जोखिम उत्तिकै’

काठमाडौं, असार २० । भारतमा सलह रहुन्जेल नेपालमा पनि यसको उत्तिकै जोखिम रहेको देखिएको छ । नेपालमा सानो समूहमा छिरेपनि सलहबाट हुने क्षतिप्रति सतर्क हुनुपर्ने देखिएको हो । नेपालमा सलह