२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चिनियाँ हाइब्रिड धानमा दाना नलाग्दा भक्तपुरका किसान मर्कामा

किसानले धानको विउ प्रतिकिलोे ८ सय ५० रुपैयाँमा खरिद गरेका थिए । उनीहरूले धान नफलेको विषयमा राज्य स्तरबाट नै अध्ययन गर्नुपर्ने माग राखेका छन् ।