सिन्धुली । सिन्धुलीका पहाडी क्षेत्रमा दशैंका लागि चिउरा बनाउने धान पाकेर झुल्न थालेपछि किसान खुशी भएका छन् । ताजा धानबाट उत्पादन गरिएकाे चिउरा राम्रो र स्वादिष्ट हुने किसानहरुले बताएका हुन्