विराटनगर, असोज १ । सरकारले समयमै मल आयात नगर्दा रोपाइँको सिजनमा रासायनिक मल नपाएका मोरङका किसानले धान गोड्ने बेला पनि मल पाउन निक्कै सकस खेप्नुपरेको छ । मागअनुसार मल आपूर्ति
विराटनगर । कोरोना महमामारीका कारण प्रताडित बनेका प्रदेश–१ का किसान धान पसाउने बेलामा गबरा किरा लागेपछि झन पीडित बनेका छन् । धानमा किरा लागेपछि मोरङ, झापा, र सुनसरीका किसान समस्यामा
राँझा, भदौ २५ । बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले हाइब्रिड धानको बीउ उत्पादन सुरु गरेको छ । नेपाली किसानले भारतीय वर्णशंकर धानको बीउ किन्दा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको
डडेल्धुरा, भदौ २० । धानबालीमा रोग लागेपछि डडेल्धुराका कृषक चिन्तित भएका छन् । धानका पातसहित बालाजति सबै सुकेर जान थालेपछि कृषक चिन्तित भएका हुन् । रोगका कारण कृषकले लगाएको धानबाली
चितवन, भदौ १७ । सरकारले मल उपलब्ध गराउन नसक्दा देशभर रासायनिक मलको हाहाकार भएको छ । धानलगायतका बालीमा मल हाल्नुपर्ने समयमा सरकारले मल उपलब्ध नगराउँदा कृषक चिन्तित भइरहेका छन् ।
सर्लाही, भदौ १३ । सर्लाहीलगायत तराईका विभिन्न जिल्लामा पानी नपर्दा बालीनाली सुक्न थालेको छ । आकाशेपानीको भरमा खेती हुने क्षेत्रहरुमा धान, कोदोलगायतका बालीनाली सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
सर्लाही, भदौ ८ । सर्लाहीमा धानबालीमा ग्वारो किराको प्रकोप देखिएको छ । खेतमा प्रयोग गरिएको रासायनिक मलको मात्रा नमिल्दा किराको प्रकोप देखिएको हो । धान रोप्ने बेलामा पानी परेपनि पछि
पाँचथर, साउन ३० । पाँचथरमा यस बर्ष ९० प्रतिशत धान रोपाईँ भएको छ । समयमै मनसुन सुरु भएपछि यसवर्ष किसानलाई धान रोप्न सहज भएको हो । नौ हजार २०३ हेक्टर
अर्घाखाँची, साउन ३० । अर्घाखाँचीमा रासायनिक मलको अभाव भएको छ । धान बालिमा मल राख्न ठिक्क परेका कृषक यतिबेला युरिया मल नपाउँदा चिन्तित बनेका हुन् । लकडाउनको बेला भारतबाट चाहिने
सर्लाही, साउन २२ । सर्लाहीमा वर्षाका कारण करिव १५ हजार हेक्टर जमिनमा लगाएको धान नष्ट भएको छ । निरन्तर परेको पानी र त्यस पछि लागेको चर्को घामले गर्दा धान बाली