नेकपा(एमाले)का सचिव योगेशकुमार भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताउनुभयो । गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको उहाँको भनाइ छ ।
पछिल्लो सममयको अर्थतन्त्रको अवस्था हेर्दा मुल्य वृद्धि आकासिएको छ भने आन्तरिक तथा वैदेशिक ऋणमा वर्षेनी वृद्धि भइरहेको छ । मुलुक संघीयतामा गएपछि त धान्न नसकिने तरिकाले खर्चको आकारमा वृद्धि भएको