२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देशभरका धार्मिक स्थलको जग्गा अतिक्रमण भए/नभएको एकीन गर्न निर्देशन

काठमाडौं, साउन ८ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरीका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको एकीन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले पशुपतिनाथ, चाँगुनाराण, लुम्बिनी, जानकी मन्दिर