काठमाडाैँ । धितोपत्र बोर्ड (सेबोन)ले आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडलाई नेपालमा लगानी कोष प्रबन्धकको काम गर्न अनुमतिपत्र दिएको छ । सेबोन – विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त यस इजाजतपत्रले
काठमाडौं । धितोपत्र बोर्डले आश्वा शूल्क घटाएको छ । बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा तेस्रो संशोधन गर्दै आश्वा शूल्क अधिकतम ५ रुपैयाँ भन्दा बढी लिन नपाउने
काठमाडौं । धितोपत्र बोर्डले शेयर लगानीकर्तालाई क्षतिबाट बचाउनको लागि क्षतिपूर्ति कोष सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीबार धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आर्थिक वर्ष २०७९/०८० को बोर्डको नीति तथा
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गर्नुभएको छ । आइतबार हमालले पूँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार
शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउनुहुँदै उहाँले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गर्नुभयो ।
छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम सिफारिस गरेको थियो ।
बोर्डमा २ दर्जन बढी कम्पनीको आईपिओ निश्कासनका लागि अनुमतिको पखाईमा छन् । तर, बोर्ड बैठक बस्न नसकेका कारण आईपीओ निश्कासन हुन सकेको छैन ।
काठमाडौं, भदौ २४ । निरन्तर बुलिस ट्रेण्डमा रहँदै उचाईको नयाँ रेकर्ड कायम गर्दै आएको शेयर बजार पछिल्ला दिन ओरालो लाग्दै आएको छ । बजारमा करेक्सन आउनुलाई स्वाभाविक मानिन्छ । बजार
समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजारबाट अनुचित लाभ लिन नपाउने गरी आवश्यक कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
समितिका सदस्यहरू पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, समिति सदस्यहरू रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ, मेटमणी चौधरीलगायतले घटनाको गम्भीर भएर अध्ययन गर्नुपर्ने बताएका हुन् ।