१२ वर्षको उमेरदेखि धिमेबाजा बजाउँदै आएकी भक्तपुरकी इन्दिरा लाछेमस्युले आफ्नै अग्रसरतामा व्यावसायिक रूपमै धिमेबाजाका महिला कलाकार उत्पादन थालेकी छन् ।
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा ओस्ला नेपालको आयोजनामा भएको उपत्यकाव्यापी खुल्ला धिमेबाजा प्रतियोगितामा कमलविनायक भक्तपुरको लूज: धिमे खल: प्रथम,भक्तपुरकै दत्तात्रय धिमे खल: द्वितीय, सूर्यविनायक नपा-१ को सिरुटार धिमे