काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरज प्रताप सिंहले सरुवा भएर कार्यक्षेत्र जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएकाे छ । साेमबार प्रहरी
काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न नेपाल प्रहरी तयारी अवस्थामा रहेको बताउनुभएको छ । प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सबै प्रहरी इकाइले आफ्नै भवनबाट सेवा दिन नपाइरहेको भन्दै आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार ६७ औं प्रहरी दिवसको
काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिनुभएको छ । उपत्यकामा कार्यरत उच्च प्रहरी अधिकारीको भेलामा महानिरीक्षक सिंहले विभिन्न असन्तुष्ट
काठमाडौं । आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुले विशेष प्राथमिकता पाउने भएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार
बैशाख २२ गतेबाट प्रारम्भिक सुनुवाइ भएको आइजीपीको मुद्दामा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । इजलासले कारण देखाऊ आदेश जारी गर्दै अग्रधिकारमा राखेर सनुवाइ गर्न
आईजीपी नियुक्ती प्रक्रियामा असन्तुष्टि जनाउँदै एक महिने बिदा दिएर सर्वोच्च अदालत जानुभएका पोखरेलको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिनुभएको थियो ।
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले अहिलेसम्म सुल्झन नसकिरहेको निर्मला पन्तको बलात्कारपछिको हत्या अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । आफू प्रहरी प्रमुखमा नियुक्त भएको एक महिना पुगेको अवसरमा
काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई सरकारले महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको