काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरवार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेकोछ । आज (शुक्रवार) महानगरपालिकाले पाटन दरवार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई