१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एनसेल र धुलिखेल अस्पतालबीच सहकार्य, टेलिमेडिसिन कार्यक्रम शुरु

काठमाडौं, फागुन २३ । एनसेल आजियाटाले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले

दूधकोशी सामुदायिक अस्पताल र धुलिखेल अस्पतालबीच सम्झौता

सोलुखुम्बु, पुस २२ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्माणाधीन दूधकोशी सामुदायिक अस्पतालको दिगो सञ्चालनका लागि धुलिखेल अस्पतालसँग निर्माण तथा सञ्चालन लगायतका विषयमा सहकार्यका लागि सम्झौता गरिएको छ । बिपन्न नागरिकलाई

कोरोनाबाट काभ्रेमा थप एकको मृत्यु

काठमाडौं । कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको

भक्तपुरका कोरोना सङ्क्रमितको धुलिखेल अस्पतालमा मृत्यु

बनेपा । धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । कोभिड–१९

अस्पतालबाटै फैलिदै कोरोनाको सङ्क्रमण

–रमेश गिरी(रासस)भक्तपुर । धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुरकस् एक महिलालाई कोरोना सङ्क्रमण भयो । निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी

धुलिखेल अस्पताल क्षेत्र ‘सिल’

काभ्रेपलाञ्चोक, साउन २९ । संक्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । बिहीबारको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द