बाग्लुङ । बाग्लुङस्थित धौलागिरी अस्पतालमा एक सातादेखि जीवनजलको अभाव भएको छ । सरकारले निशुल्क दिने जीवनजल अस्पताल परिसरमा रहेका दुईवटै फार्मेसीमा नपाइएपछि विरामीहरु अन्यन्त्रबाट जीवनजल किन्न बाध्य भएका छन् ।
असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि बजेट नआउँदा दुई महिना ढिलोगरी काम सुरु भएको अस्पताल प्रशासनले जनाएको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले तीन महिना अगाडी तत्कालै डाक्टर पठाउने सर्तमा पाँच डाक्टरको एकै साथ सरुवा गरेको थियो ।
बागलुङ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि बागलुङको धौलागिरी अस्पतालललाई संघीय सरकारले तीन करोड विनियोजन गरेको छ । अस्पतालमा आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क लगायतका स्वास्थ्य उपकरण जडान तथा
बागलुङ, जेठ २ । कोरोना संक्रमित ह्वात्तै बढेपछि बागलुङको धौलागिरी अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ । कोरोनाको दोस्रो लहरको नयाँ भेरियन्टसँगै कोरोना संक्रमण दर तिव्र बढ्दा धौलागिरी अस्पतालमा अहिले
बागलुङ । बागलुङको धौलागिरी अस्पतालामा कार्यरत रेडियोलोजिष्टले राजीनामा दिएपछि अस्पतालमा भिडियो एक्स्रे सेवा प्राभावित बनेको छ। अस्पतालका रेडियोलोजिस्ट अजय पोखरेलले राजीनामा दिएपछि भिडियो एक्सेरे सेवा प्रभावित बनेको मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र
बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका ४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी
बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा रहेको अक्सिजन प्लान्टमा उत्पादन भएको अक्सिजन उपकरणको अभावमा खेर गइरहेको छ । अक्सिजन प्लान्टमा उत्पादन भएको अक्सिजनले दैनिक ३० सिलिण्डर अक्सिजन भर्न सकिन्छ । तर
बागलुङ, बैशाख ९ । बागलुङको धौलागिरी अस्पतालमा पीसीआर मेशिन जडान गरिएको छ । अस्पतालमा पीसीआर प्रयोगशाला तयारी अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । प्रयोगशाला सञ्चालनपछि
बाग्लुङ । बाग्लुङको धौलागिरी अस्पताल एम्बुलेन्सविहीन बनेको छ । चार वर्षदेखि एउटा एम्बुलेन्सको भरमा बिरामीलाई सेवा दिदै आएको अस्पतालमा एक महिना अघिदेखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । उप–प्रादेशिक अस्पतालको रुपमा