काठमाडौं । भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्ने भएको छ । भारतले उत्तराखण्ड राज्यको पिथौरागढको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको छ
काठमाडौं । भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि दार्चुला जिल्ला प्रशासन कार्यालयले महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ । सार्वजनिक सूचना जारी गर्दै मंगलबार बिहान ५ बजेदेखि