१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धौलिगङ्गा जलविद्युत्को बाँध खोलियो, तटीय क्षेत्रमा उच्च सतर्कता

महाकाली नदीको जलस्तर बढ्नसक्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताउनुभयो ।

भारतमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी, ११ जनाको मृत्यु, एक सय भन्दा बढी व्यक्ति बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगङ्गा नदीमा मिसिँदा बाढी