१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ईमेजकर्मी शर्मा ‘विकास पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

विकास पत्रकारिताबाट पुरस्कृत हुने पत्रकारहरू ईमेजकर्मी शर्मा, कान्तिपुर दैनिकका घनश्याम खड्का, नागरिक दैनिकका हरिकृष्ण गौतम, गोरखापत्र दैनिकका ठाकुरप्रसाद आचार्य र नयाँ पत्रिका दैनिकका कमल खत्री रहेका छन् ।

ईमेजकर्मी शर्माद्वारा दिवङ्गत छोरीको स्मृतिमा अक्षयकोष स्थापना

बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा शर्मा र श्रीमती अम्बिका शर्माले दिवङ्गत छोरी विनिता शर्माको स्मृतिमा १ लाख रुपैयाँकाे अक्षयकाेष स्थापना गरेका हुन् ।