चितवन । कोरोना संक्रमणको त्रासले लामो समयदेखि सुनसान रहेको सौराहामा चहलपहल बढ्न थालेको छ । सरकारले पयर्टन क्षेत्र खोल्ने अनुमति दिएपनि संक्रमणको डरले घुम्न नगएका आन्तरिक पर्यटकहरुको चहलपहल बढ्न थालेको