काठमाडौं । राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नागरिकता विधेयकलाई यथास्थितिमा पारित गर्दा दीर्घकालिन नकारात्मक असर पर्ने बताउनुभएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको