३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय, सुनचाँदी व्यवसायी चिन्तित

काठमाडौं । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न शहरमा नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय हुन थालेको सुनचाँदी व्यवसायीले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष