१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नक्कली नोट सहित पक्राउ

काठमाडौं । काभ्रे प्रहरीले ९ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उप–महानगरपालिका–८ कमानेका नारायण पाख्रिन रहेको प्रहरीले जनाएको छ । पाख्रिनले नक्कली नोट लिएर

धनगढीमा एक हजारका ३८ थान नक्कली नोट फेला, ३ महिला पक्राउ

शुक्रबार राति हाटबजार सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोट फेला पारी

३ लाख नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौं, फागुन ४ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंमा झण्डै ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली

चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ

चितवन, माघ ६ । चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको हो । प्रवक्ता एवम् डिएसपी नरहरि

कैलालीमा ४० हजार नक्कली नोटसहित दुई जना पक्राउ

बर्दगोरिया गाउँपालिका–२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी पक्राउ परेका हुन् ।

नक्कली नोटसहित कांग्रेस नेता पक्राउ

सुनसरी, बैशाख ८ । धरानमा स्थानीय कांग्रेस नेतासहित तीन जना नक्कली नोटसहित पक्राउ परेका छन् । इनरुवा–४ स्थित स्टार होटल अगाडिबाट नक्कली नेपाली नोट सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो

नक्कली नोट र छाप्ने मेसिनसहित चारजना पक्राउ

मोबाइल पसल चलाउँदै आएका उनीहरुबाट चैत ७ गते नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप, कार्डरिडर, फोटोकपि मेशिन, प्रिन्टर, हार्डडिक्सलगायतका सामाग्री पसलबाटै बरामद गरिएको थियो ।

सातलाख रुपैयाँ नक्कली नोटसहित सिरहामा तीन जना पक्राउ

सिरहा । गोलबजार लामाटोलबाट सातलाख रुपैयाँ नक्कली नोटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी गोलबजारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

तीन लाख २१ हजार नक्कली नोट बरामद

चितवन, कात्तिक ६ । चितवनको भन्डारामा मकैको खलियामा लुकाइराखेको लाखौं नक्कली रुपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का २६ वर्षीय जितबहादुर लोप्चनले लुकाइराखेको तीन लाख २१

नक्कली नोटबाट सुनका गहना खरिद गर्ने दुइजना पक्राउ

काठमाडौं, असोज ९ । नक्कली नोट दिएर सुनको गहना लिइ फरार दुइजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका–२१ टेकु घर भैइ हाल भक्तपुर सल्लघारी बस्दै आएका २६ वर्षिय