१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट)जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल,