२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


विदेशी गिरोहसँग ऐश्वर्या रायको नक्कली राहदानी रहेको खुलासा

एजेन्सी । विदेशी गिरोहसँग भारतीय अभिनेत्री ऐश्वर्या रायको नक्कली राहदानी रहेको खुलासा भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार नोएडा प्रहरी र साइबर सेलले नाइजेरियन गिरोहका ३ जना सदस्यलाई पक्राउ