काठमाडौं । सशस्त्र प्रहरीले मंगलबार कपिलवस्तुको यशोधरा गाउँपालिका–७ स्थित मर्यादपुरबाट नक्कली सुनका गहना बरामद गरेको छ । सशस्त्र प्रहरीले करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद