१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सितापाइलाबाट ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको सितापाइलाबाट प्रहरीले ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेढ करोड रुपैयाँ बराबरको नक्कली रेडलेबल ह्विस्कीसहित चार जनालाई पक्राउ गरेको हो