शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले गरेको परिपत्रमा भनिएको छ, ‘जेठ १ गतेदेखि लागू हुने हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भएता पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी
तलब/भत्ता र अन्य सुविधाबापत पाएको कुल १८ लाख ५१ हजार ४ सय २४ रुपैयाँ मेयर थापाले नगरपालिकाको सञ्चित कोष र दैवी प्रकोप उद्धार विशेष कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत
जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ मा दलित महिला वडासदस्यमा नेपाली कांग्रेसकी रमा रम्तेलले मात्र उम्मेदवारी दर्ता गरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।
जस अन्तर्गत ३५ वर्ष उमेर पूरा भई ६० वर्षसम्मका अविवाहित महिला, सम्बन्ध विच्छेद भएका र १५ वर्षदेखि श्रीमान् वेपत्ता भएका महिलाहरूलाई मासिक १५ सय रुपैयाँ भत्ता नगरपालिकाले दिँदै आएको छ
बिहीबार सन्धिखर्क नगरपालिका–१ का स्थानीय नवराज भुसाललाई नक्सा पासको प्रमाणपत्र हस्तान्तरण गदै नगरप्रमुख कमलप्रसाद भुसालले अभियानको शुभारम्भ गर्नुभयो ।
जिल्लामै उत्कृष्ट नगरपालिकामा परेकाले बित्तीय समानीकरण अनुदान वाफत आर्थिक वर्ष २०७९/८० का लागि राजापुर नगरपालिकाले जिल्लामै सबैभन्दा बढी ६० लाख रुपैयाँ अनुदान पाउने भएको छ ।
त्यसअघि निंग्लाशैनी खेल मैदानमा पहिला ब्याटिङ गरेको बाराकोटले निर्धारित २० ओभरमा १ सय ३० रन मात्रै बनाउन सक्यो । महेश सिंह बुडालले ५१ रनको पारी खेले पनि अन्य ब्याट्सम्यान चलेनन्
राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते आइतबार नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा भएको प्रमुख भुपराज अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा नगरका १४ वटै वडामा सरसफाईकर्मीहरू नियुक्ति गरी सरसफाइ कार्य अगाडि बढाइएको शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
सोमबार ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १७ जनाको नजिता पोजेटिभ आएको प्रमुख प्रशासकिय अधिकृत अर्यालले बताउनुभयो ।