२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पञ्चदेवल विनायकमा भ्रष्टाचारको जगजगी : ५ करोड ४५ लाख हिनामिना, ३० असारमा मात्रै करोड वितरण

नगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत रमेश गौतम लुट मच्चाउनमा उपप्रमुखभन्दा एककदम अगाडी छन् । उनले आफ्नो कार्यकालको कार्यकालको २ वर्षमा मात्रै ६३ हजार ६८२ रुपैयाँ भ्रमण र भत्ताको नाममा अनियमितता

सोच्दै नसोचेको विकास भएको भन्दै देवचुलीवासी खुशी

अहिले उक्त वडामा बिजुली, शिक्षा र खानेपानीको पहुँच पुगेको छ । केही वर्ष अघिसम्म आधारभूत शिक्षा लिन घण्टौ हिड्नुपर्ने बाध्यता अहिले हटेको छ । ग्रामीण क्षेत्रमा सडक सञ्जाल जोडिएपछि सो

बनेपा नगरपालिका ‘सिल’ : खाद्यान्न, तरकारी र दुध पसल पनि खोल्न नपाइने

अत्यावश्यक सेवामा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन सन्चालन गर्न समेत नपाइने नगरपालिकाले जनाएको छ ।

देवचुलीमा कोभिड बिरामीका लागि युवाको पहल, प्रतिष्ठान बनाएर अक्सिजन बैंक स्थापना

पहिलो चरणमा देवचुली नगरपालिकाको स्वास्थ्य शाखालाई दश वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकिएको छ । बैंकमा अहिले २३ वटा अक्सिजन सिलिन्डर रहेको संयोजक पोख्रेलको भनाइ छ ।

व्यासमा ५० शय्याको अक्सिजनसहिको आइसोलेसन तयार

बजार र आसपास क्षेत्रमा कोभिडको संक्रमण बढ्दै गएको र संक्रमितलाई राख्ने ठाउँको पनि अभाव हुन थालेपछि दमौलीस्थित कृषि विकास बैंकको भवनमा अक्सिजनसहितको आइसोलेसन तयार पारिएको नगरपालिकाले जनाएको छ ।

कोभिड संक्रमितलाई उपचार खर्च दिने पाँचखाल नगरपालिकाको घोषणा

यसअघि पाँचखाल नगरपालिकाले नगर प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्दै आउनुभएको गाडीलाई कोभिड बिरामीको लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

बराहक्षेत्रमा ५० शय्याको आइसोलेसन, नगरपालिकाको गाडीलाई एम्बुलेन्सकाे रूपमा प्रयाेग गरिने

आइसोलेसनमा नगरवासीलाई मात्र सेवा प्रदान गर्ने र कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्दै आएको नगरपालिकाको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने पनि खनालले बताउनुभयो ।

मेलौली नगरपालिकाले बार अनुसार सेवा दिने

आइतबार १, सोमबार २ र ३, मंगलबार ७, बुधबार ४ र ५, बिहीबार ६ र ९ तथा शुक्रबार ८ नम्बर वडाका नागरिकलाई सेवा दिइने नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाका विद्यालय १९ गतेसम्म बन्द

नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरमा बालबालिका बढी पीडित भएको भन्दै विद्यालय बन्द गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

दक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आफ्नै भवन निर्माण

खोटाङ, पुस ३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै कार्यालय भवन निर्माण गरेको छ । गाउँपालिकाको नगद र संघीय मामिला मन्त्रालयबाट विनियोजित रकममा एउटा सभाकक्षसहित १९ कोठाको भवन निर्माण