२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


दशरथचन्द नगरपालिकामा नगर बस सञ्चालनको माग

बैतडी । बैतडी सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा नगर बस सञ्चालन गर्न माग गरिएको छ । बिहीबार नेपाल विद्यार्थी संघले नगरप्रमुख पुष्करराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै नगर बस सञ्चालनको माग गरिएको हो