काठमाडौं । आगामी शनिवार (फागुन १३) राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदानका लागि फागुन २५ गतेलाई तोकेको छ । राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा राजनीतिक