काठमाडौं । मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रजाकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय तोकिएको छ । अर्बौं डलरको भ्रष्टाचार गरी सरकारी सम्पत्तीको दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका