ग्रेडवृद्धि परीक्षामा सम्मिलित ४२ हजार ४७ मध्ये ४ जनाको परीक्षा रद्द भएको छ भने बाँकी परीक्षार्थीको नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ ।
काठमाडौं, माघ ११ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकि रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तरगतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिनु भएको छ ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोडले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। आज नै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेकाे बाेर्डले जनाएकाे हाे । नतिजा
लोकसेवा आयोगले सबै परीक्षा सकिसकेपछि पनि नियम, कानून र ऐनले तोकेको प्रावधानअनुरुप नतिजा प्रकाशन नगरेको आरोप लगाउनुभयो ।
विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेको हुनाले बोर्डले यो वर्ष पनि नतिजा विश्लेषण नगरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौं, असार २८ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी साउन मसान्तसम्ममा सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले विद्यालयहरुलाई आन्तरिक मुल्याकंन
बिहिबार उतारचढावबीच बजार परिसुचक नेप्से २९ अंकले उकालो लागेर २८ सय ५६ विन्दुमा पुगेर थामिँदा १६ अर्ब बढीको कारोबार भयो । यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से पनि
तीन वर्षीय कार्यकाल रहने महासंघको नेतृत्वका लागि विभिन्न संगठनसँगको गठबन्धनमा विपुल पोखरेल नेतृत्वमा एउटा प्यानल र निर्मला शर्मा नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा होमिएका थिए ।
काठमाडौं, माघ १२ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशनको अन्तिम चरणमा रहेको जनाएको छ । यसअघि बोर्ड माघ १० भित्र नतिजा प्रशासन गर्ने जनाएको थियो ।