१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशभरका नदीमा बाढीको खतरा, तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन अपील

काठमाडौं, साउन ६ । देशभर लगातार परेको पानीका कारण देशभरका विभिन्न स्थान बाढी, पहिरो र डुबानको चपेटमा परेका छन् । पहाडी भेमा पहिरो जाँदा खोला नदीहरुमा बाढी आएको छ ।