१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीमा बाढीमा बगेर मृत्यु हुनेको संख्या तीन

कैलाली, साउन १६ । कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका–८ का चक्रबहादुर विकको शव फेलापरेको छ । बुधबार ईश्वर शाहसँगै बेपत्ता भएका विकको शव शुक्रबार दिउँसो

महाकालीको बाढीले टनकपुर ब्यारेजको बाँधमा क्षति, स्थानीय चिन्तित

कञ्चनपुर, साउन १५ । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका ब्रह्मदेवस्थित टनकपुर ब्यारेजको बाँधमा क्षति गरेको छ । दुई दिनदेखिको वर्षाका कारण महाकाली नदीमा आएको बाढीले बिहीबार ब्यारेजको नेपालतर्फका

कैलालीमा हजारौं घर डुबानमा, स्थानीय सरकार रमिते ! (भिडियो)

बिराज रोस्यारा (इमेज) कैलाली, साउन १५ । मंगलबार रातिदेखि परेको वर्षाका कारण कैलालीमा करिब छ हजारभन्दा बढी घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न नदीमा आएको बाढीले भजनी नगरपालिका, जोशीपुर

कैलालीमा सयौं घर डुबानमा, चारजना बेपत्ता

कैलाली, साउन १४ । कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि सयौं घर डुबानमा परेका छन् । चारजना बेपत्ता भएका छन् । जिल्लाको भजनी नगरपालिकाका फरक–फरक ठाउँमा चारजना बेपत्ता भएको

बर्दियामा २५० भन्दा बढी घर डुबानमा

बर्दिया, साउन १४ । बर्दियाका विभिन्न स्थानमा गरी २५० भन्दा बढी घर डुबानमा परेका छन् । राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाअन्तगर्तका विभिन्न नदी तथा खोला–नालाहरु भरिएर बस्ती डुबानमा परेका

गल्याङ नगरपालिकाद्वारा कानुनविपरीत नदी उत्खनन्

स्याङ्जा, साउन १० । नदी-नाला उत्खनन् गर्न नपाइने कानुनी व्यवस्था हुँदा–हुँदै स्याङ्जाको गल्याङ नगरपालिकाले वर्षादको समयमा नदी उत्खनन् गरेको छ । असार, साउन र भदौ तीन महिना नदी उत्खनन् गर्न

लगातारको वर्षाले पानीको वहाव उच्च भएपछि सुनसरीको कोसी किनारमा तटबन्ध निर्माण सुरु

सुनसरी । सप्तकोसी नदीले तटबन्धलाई सुरक्षा गर्न बनाइएको स्पर कटान तीव्र पारेपछि नियन्त्रणको काम थालिएको छ । सप्तकोसीले तटबन्धको १० फिटसम्म कटान गरेपछि मर्मत कार्यलाई तीव्र बनाइएको हो । सुनसरीको

मुख्य नदीहरुमा जलसतह घट्दोक्रममा

काठमाडौं, साउन ७ । आज (बुधबार) देशका मुख्य नदीहरुमा जलसतह घट्दोक्रममा रहेको छ । कन्काई, कमला, वाग्मती, नारायणीलगायतका नदीहरुको बहाव घट्दोक्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बेवारिसे शव फेला

हेटौंडा, साउन ३ । मकवानपुरको भीमफेदी गाउँपालिका–८, रिट्ठेभीरमा वाग्मती नदीले बगाएर ल्याएको बेवारिसे शव फेलापरेको छ । अन्दाजी १२ वर्षकी एक बालिकाको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको

धनुषामा बाढीको उच्च जोखिम

जनकपुरधाम, असार २७ । केही दिनयता भइरहेको अविरल वर्षाका कारण प्रदेश नम्बर–२ का अन्य जिल्लासहित धनुषामा समेत बाढीको उच्च जोखिम देखिएको छ । निरन्तर परेको वर्षाले जिल्लाका सबैला, कमला, गणेशमान