४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


पकिस्तानले ल्यायो बलात्कारीलाई नपुंसक बनाउन सक्ने कानुन

एजेन्सी । पकिस्तान सरकारले बलात्कारीलाई नपुंसक बनाउने सजाय दिन सक्ने कानुन पारित गरेकाे छ । पछिल्लो समय पाकिस्तानमा बलात्कारका घटनाप्रति सर्वसाधारणमा बढिरहेको आक्रोशलाई मध्यनजर गदैे बलात्कारसँग जोडिएको नयाँ विधेयक पारित