धनकुटा । जिल्ला निर्वाचन कार्यालय धनकुटाले आसन्न निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले नमूना मतदान कार्यक्रम आयोजना गरेको छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कम भन्दा कम मत बदर होस्