१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हेटौंडा उपमहानगरका नवनिर्वाचित जनप्रतिनिधिले सपथ लिए

त्यसैगरी आफूले सपथ लिएपछि मेयर लामाले हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित १९ जना वडाअध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनियताको सपथग्रहण गराउनुभएकाे थियाे ।