१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ किसिमको कोरोना कति खतरनाक ? यस्तो छ वैज्ञानिकको भनाइ

एजेन्सी । बेलायती वैज्ञानिकहरूले नयाँ किसिमको कोरोना भाइरसबारे अनुसन्धान गरेका छन् । अनुसन्धानले नयाँ किसिमको भाइरसबाट हुने समस्या पूरानोको तुलनामा गम्भीर नरहेको निष्कर्ष निकालेको छ । पब्लिक हेल्थ इङ्ल्याण्डले गरेको