२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नयाँ बानेश्वरको मूल सडकमा शंकास्पद कुकर फेला

काठमाडौं । नयाँ बानेश्वरको मूल सडकमा शंकास्पद रुपमा छाडिएको कुकर फेला परेको छ । संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय