१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दिल्लीसँगको तीन वर्ष सम्झनायोग्य रह्यो– सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेल आईपीएल क्रिकेटको फ्रेन्चाइज टीम दिल्ली क्यापिटल्ससँगको तीन वर्षको अवधि सम्झनायोग्य रहेको बताएका छन् । बुधबार दिल्ली क्यापिटल्सले सन्दीपलाई रिलिज गरेसँगै उनको