५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बर्दियाको नरभक्षी पाटेबाघ स्थानान्तरण गरिने

बर्दिया । बर्दियाको मधुवन नगरपालिकाअन्र्तगत खाता जैविकमार्ग क्षेत्रमा बसेको नरभक्षी पाटेबाघ स्थानान्तरण गरिने भएको छ । सीमावर्ती भारतको कर्तनियाघाट वन विहार तथा नेपालतर्फ बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने खाता वनक्षेत्रमा बस्दै