२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नोबेल पुरस्कार घोषणापछि नर्गिसको आलोचना

एजेन्सी । इरानी पत्रकार तथा मानवअधिकारकर्मी नर्गिस मोहम्मदीले नोबेल शान्ति पुरस्कार पाउने घोषणापछि इरानी सञ्चारमाध्यमले उनको आलोचना गरेका छन् । इरानी सरकार समर्थित सञ्चारमाध्यमले मोहम्मदीलाइ ‘आतंकवादी समूहसँग मिलेर काम गरेको’