१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त मूख्यमन्त्रीहरुले आज सपथ लिँदै

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले शुक्रबार शपथ ग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार बिहान साढे ११ बजे प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ