काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पशुपतिनाथ मन्दिरमा पूजा गर्नु हुने भएको छ । पौडेल अहिले केही बेरमा पशुपतिनाथ पुगेर दर्शन तथा पूजा गर्ने कार्यक्रम रहेको छ । नव–निर्वाचित