काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार सपथ ग्रहण गर्दैछन् । बिहीबार दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरूको सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य