ईमेज टेलिभिजनसँग कुरा गर्दै जसपा नेता नवराज सुवेदीले ओली नेतृत्वको प्रतिगामी सरकारमा सहभागी भए पार्टी विभाजन हुने बताउनुभयो ।
काठमाडौं । समसामयीक राजनीतिक विषयमा छलफल गर्न समाजवादी पार्टी नेपालको पदाधीकारी बैठक आज बस्दै छ । मुलुकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्नुपर्ने प्रतिपक्षिको भूमिकाका विषयमा बैठकमा छलफल