काठमाडौं । नवरात्र (बडा दशैं)को चौथो दिन आज देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल चतुर्थी (दुर्गापक्षको चौथो दिन) कुष्माण्डा देवीको विधिपूर्वक पूजा गर्ने शास्त्रीय विधि छ ।