१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तोरी छर्न गएका पुरुषको गैँडाको आक्रमणबाट मृत्यु

कावासोती । गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ । नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७